कैलाली । सुदूरपश्चिममा मुख्यमन्त्रीको विवाद सकिएको छ ।
नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।
एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका हुन् ।
मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने आज अन्तिम दिन हो ।

Leave a Reply