कतारविरुद्ध दीपेन्द्रले प्रहार गरे एकै ओभरमा ६ छक्का

काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले ६ बलमा ६ छक्का प्रहार गरेका छन् । उनले कतारविरुद्ध अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *