एसीसी प्रिमियर कप: नेपालले आज कतारसँग खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज कतारसँग खेल्दैछ ।

उक्त खेल ओमनस्थित अल अमरेत क्रिकेट मैदानमा  दिउँसो सवा ४ मा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *