काठमाडौं । एसीसी प्रिमियर कपमा मलेसियाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।
खेलको छैटौँ ओभरको पहिलो बलमा नेपालका दीपेन्द्रसिंह ऐरीले पहिलो सफलता दिलाएका हुन् ।
मलेसियाले ६ ओभरको खेल सकिदा १ विकेट गुमाएर ३६ रन जोडेको छ ।
यसअघि ओमनमा जारी प्रिमियर कपमा नेपालविरुद्ध मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो ।

Leave a Reply