काठमाडौं । युरोपेली अदालतले एक ऐतिहासिक फैसला गरेको छ । फैसलाले केहि वृद्ध स्विस महिलाहरुलाई सरकारले जलवायु क्षेत्रमा गरेको काम नगरेको भन्दै उनीहरुको पक्षमा आंशिक जित भएको बिबिसीले बताएको छ ।
स्विजटरल्याण्ड सरकारले जलवायु क्षेत्रमा चाल्नुपर्नें जत्तिको कदम नचालेर आफ्नो मानव अधिकार हनन भएको भनेर वृद्ध महिलाहरुले हालेको मुद्धाको पक्षमा युरोपको मानव अधिकार अदालतले फैसला गरेको छ । उक्त फैसलाले युरोपका ४६ देशमै प्रभाव पार्ने बताइएको छ ।

Leave a Reply