नेता कार्यकर्तालाई देउवाको निर्देशन- एक्लै बहुमत ल्याउनैपर्छ, कम्मर कसेर लाग्नुस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउनेगरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कांग्रेस काठमाडौं क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र एकता कामय राख्न आग्रह गरे ।

उनले भने, ‘हामी पार्टीभित्र एक भएर एक्लै बहुमत ल्याउनुपर्ने अवस्था भएको छ । त्यसैले सबै साथीहरु एकजुट भएर पार्टीलाई बहुमत ल्याउने प्रयास गर्नेमात्रै होइन, कम्मर कसेर लाग्न अनुरोध गर्छु ।’

Comments

One response to “नेता कार्यकर्तालाई देउवाको निर्देशन- एक्लै बहुमत ल्याउनैपर्छ, कम्मर कसेर लाग्नुस् (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    भाउजूको रजगज हेर्न मन छैन जनतालाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *