यी हुन् देउवाले सहकारी विभागमा मनोनयन गरेका १० सदस्य

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा १० सदस्य मनोनयन गरेका छन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) समस्या मनोनयन गरेका हुन्।

सहकारी विभागमा पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल प्रमुख रहेका छन्।

यी हुन् मनोनीत सदस्यहरू

१. भानुभक्त ढकाल, बागमती प्रदेश

२. चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेश

३. डिल्लीराम तिवारी, गण्डकी प्रदेश

४. राजेन्द्र पौडेल, बागमती प्रदेश

५. गोमा नेपाल, कोशी प्रदेश

६. पदम दाहाल, कर्णाली प्रदेश

७. विश्वप्रकाश पौडेल, सुदूरपश्चिम प्रदेश

८. शम्भु घिमिरे, बागमती प्रदेश

९. नवराज न्यौपाने, लुम्बिनी प्रदेश

१०. कृष्ण खनाल, कोशी प्रदेश

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *