काठमाडौं । पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टीमविरुद्ध नेपालले दुई विकेट गुमाएको छ । १२२ रनको लक्ष्य पछ्याएको नेपालले ३२ रन जोड्दा दुई विकेट गुमाएको हो ।
नेपालका ओपनर आसिफ शेख १६ र कप्तान रोहित पौडेलले डक आउट भएका छन् । ग्यारेथ डेल्नीले चौथो ओभरको दोस्रो र चौथो बलमा विकेट लिएका हुन् ।

Leave a Reply