काठमाडौं । पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टीमले आठौँ विकेट गुमाएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले १६ ओभर १ बलमा ८ विकेट गुमाएर १०२ रन बनाएको छ ।
नेपालका कुशल भुर्तेल, गुल्शन झा र ललित राजवंशीले दुई-दुई विकेट लिएका छन् ।

Leave a Reply