काठमाडौं । पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टीमविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।
नेपालका ललित राजवंशीले दोस्रो सफलता दिलाएका हुन् । चौथो ओभरको अन्तिम बलमा ललितले आयरल्यान्डका केड कारमाइकललाई ८ रनमा एलबिडब्यु गरेका हुन् ।
यसअघि पहिलो ओभरको दोस्रो बलमा नेपालका करण केसीले नेपालका लागि पहिलो सफलता दिलाएका थिए ।
चौथो ओभर ४ बलको खेल सकिदा आयरल्यान्डले २ विकेट गुमाएर ३१ रन बनाएर खेलिरहेको छ ।

Leave a Reply