मसाल जुलुस निकाल्ने क्रममा नेवि संघ कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौं । नेपाल कांग्रेसनिकट नेवि संघले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप भएको छ । बिहीबार साँझ शंकरदेव क्याम्पस अगाडि संघले मसाल जुलुस निकालेको थियो ।

त्यस क्रममा प्रहरीसँग झपड भएको हो । भिड नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज पनि गरेको थियो । नेवि संघले विगत केही दिनदेखि प्रदर्शन गर्दै आएकाे छ ।

Comments

One response to “मसाल जुलुस निकाल्ने क्रममा नेवि संघ कार्यकर्ता र प्रहरीबीच झडप”

  1. ksp pyl Avatar
    ksp pyl

    लुटेरा काँग्रेसका भरौटेहरूलाई ठिक पार पुलिस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *