दुर्गा प्रसाईंको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । चिकित्सा शिक्षा आयोगविरुद्ध दुर्गा प्रसाईंले दायर गरेको मुद्दाको सुनुवाइ सोमबार हेर्दाहेर्दैमा सकिएको छ ।

मुद्दाको सुनुवाइ मंगलबार निरन्तर हुनेछ । प्रसाईंको बीएण्डसी मेडिकल कलेजले अनुमति नपाएपछि आयोगविरुद्ध मुद्दा दायर गरेको थियो ।

कुमार चुँडाल र शारंगा सुवेदीको इजलासले आइतबारदेखि फैसला सुनुवाइ सुरु भएको हो । तीनवटा रिटलाई एकसाथ राखेर सुनुवाइ भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *