उदयपुर जीप दुर्घटनाका मृतक ८ र घाइते ९ जनाको पहिचान (नाम ठेगानासहित)

भोजपुर । भोजपुर र उदयपुर जोड्न चुवार पुल नजिकै भएको भएको जीप दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ । धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो ।

६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ९ जना घाइते भएका छन् । मृतक अधिकांश भोजपुर हतुवागढी गाउँपालिकाका छन् ।  उनीहरूलाई उपचारका लागि धरान लगिएको छ ।

प्रहरीले मृत्यु तथा घाइतेको विवरण उपलब्ध गराएको छ

मृत्यु घटनास्थलमै

१) मान बहादुर बस्नेत- हतुवागढी गाउँपालिका-२ (चालक)

२) चन्द्रप्रकाश राई- हतुवागढी-२

३) रामकुमारी राई (ममता)- हतुवागढी-५

४) पदमबहादुर थापा- बराहक्षेत्र- ३

५) दिशान राई- हतुवागढी-२ (६ महिनाको)

६) कमला अधिकारी इटहरी

७) पर्वतमाया राई-हतुवागढी- २

बीपी स्वास्थ्य प्रतिष्ठानमा

८) किसन राई -हतुवागढी-५

घाइते

१) विशेष पराजुली कानेपोखरी

२) सावित्रा राई

३) मिनु राई

४) शान्तिकला राई

५) सविना परियार

६) गायत्री थापा कटुवाल

७)सुशील परियार

८) कुलबुङ्ग राई

९) निकिता कटुवाल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *