काठमाडौं । हङकङमा जारी टी-२० सिरिज क्रीकेटको फाइनलमा नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका लागि करण केसीले पहिलो ओभरमै पहिलो सफलता दिलाएका हुन् । उनले पहिलो ओभरको दोस्रो बलमा सेसे बाउलाई शून्य रनमा आउट गरेका हुन् ।
पपुवा न्युगिनीले १ ओभर ४ बलमा १ विकेट गुमाएर १४ रन जोडेको छ ।

Leave a Reply