सरकारलाई कांग्रेसको चेतावनी- अबको सदन सहजै चल्छ भन्ने नसोच्नुहोला (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनको सचिवालय पनि सुन तस्करी जोडिएको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सचेतक सुशील थिङले आफूहरूले उठाएको मागको जवाफ संसद् अवरोध गर्ने चेतावनी दिइन्।

उनले भनिन्, तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनको सचिवालय पनि सुन तस्करी प्रकरणमा जोडेर आएको छ। यो विषयमा निराकरण नभएसम्म अबको सदन सहजै चल्छ भन्ने नसोच्नुहोला।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *