काठमाडौं । लिजेन्ड कप टी-१० क्रिकेटको फाइनल खेलमा बद्री पङ्गेनीले सीता रानामगरको विकेट लिएका छन् । उनले सातौं ओभरको पाँचौं बलमा सीतालाई क्याच आउट गराएका हुन् । उनले विकेट लिएको खुसीमा जिम्न्यास्टिक हानेर सेलिब्रेसन गरे । उनले यसअघिको खेलमा एक विकेट लिइसकेका छन् ।
पङ्गेनीले दोस्रो ओभरको तेस्रो बलमा रेस्ट अफ नेपालका पारस लुनियालाई ५ रनमा आउट गरेका थिए ।


Leave a Reply