काठमाडौं । लिजेन्ड कप टी-१० क्रिकेटको फाइनल खेलमा सन् २०१४ को टी-२० विश्वकप टोलीका कप्तान पारस खड्काले विस्फोटक इनिङ खेलेका छन् ।
उनले रेस्ट अफ नेपालविरुद्ध १२ रनमा ३९ रन बनाएर आउट भएका छन् ।

Leave a Reply