माओवादीले राष्ट्रिय सभा अध्यक्षमा प्रचण्डका भाइ नारायणलाई उठाउने (भिडिओ)

काठमाडौं । नेकपा माओवादीले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने भएको छ । आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

नयाँ गठबन्धनभित्र भएको सहमतिअनुसार राष्ट्रिय सभा अध्यक्ष माओवादीको भागमा परेको थियो । उपाध्यक्ष एमालेले पाउने छ ।

माओवादीले उभ्याएका नारायण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।

Comments

One response to “माओवादीले राष्ट्रिय सभा अध्यक्षमा प्रचण्डका भाइ नारायणलाई उठाउने (भिडिओ)”

  1. डा. शमोला भुसाल Avatar
    डा. शमोला भुसाल

    प्रचण्डको बडो सही निर्णय। परिवार कै सदस्य रुलाई सेवा सुविधा र नियुक्ति दिनु पर्छ। अरुले पनि सिको गरिरहेको छन्। सबैले परिवारकालाई अगाडि बढाउने गरेका छन्। माओवादी भनेकै खासहरुको भरण पोषणको लागि हो नै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *