काठमाडौं । हङकङसँगको मैत्रीपूर्ण टी-२० आई खेलमा नेपालका आकाश चन्दले डेब्यु विकेट लिएका छन् ।
उनले पाँचौं ओभरको पाँचौं बलमा हङकङका मार्टिन कोएत्जीलाई ३१ रनमा आउट गरेका हुन् ।
नेपाललाई पहिलो सफलता आरिफ शेखले दिलाएका थिए ।
हङकङ ९ ओभरमा २ विकेटको क्षतिमा ६१ रन बनाएर खेलिरहेको छ ।

Leave a Reply