काठमाडौं । उपप्रधान तथा नवनियुक्त परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।
मन्त्रालयमा भएको भेटमा समसामयिक तथा द्विपक्षीय हितका विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।
यसअघि आज बिहान भारतीय राजदूत नवीन श्रीवास्त दूतावासका अधिकारी लिएर मन्त्री श्रेष्ठलाई भेट्न सिंहदरबार पुगेका थिए ।

Leave a Reply