साफ यू १६ महिला च्याम्पियनसिप : नेपालको पोस्टमा भारतको १० गोल

काठमाडौं । साफ यू १६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १०-० ले पराजित भएको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपाल भारतसँग १०-० ले पराजित भएको हो ।

पहिलो हाफमा ६ गोल खाएको नेपालले दोस्रो हाफमा थप ४ गोल खाएको थियो । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

 

Comments

One response to “साफ यू १६ महिला च्याम्पियनसिप : नेपालको पोस्टमा भारतको १० गोल”

  1. deben kishor anjan Avatar
    deben kishor anjan

    बुझ्न नसकेको कुरा भारत संग सधै नेपाल किन गरुणको छायामा परेको गरुण झैं हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *