कानून समितिको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कानून समितिको बैठक स्थगित भएको छ । सरकारका तर्फबाट थप छलफल गर्ने भन्दै बैठक स्थगित भएको जनाइएको छ ।

सरकार नै परिवर्तन हुने अवस्था सिर्जना भएपछि बैठक रोकिएको हुन सक्ने आंकलन गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *