फ्रान्सेली लिग : ८६ औं मिनेटमा मैदान पसेकी साम्बाले इन्जुरी टाइममा गरिन् गाेल

काठमाडौं । फ्रान्सको पहिलो डिभिजन क्लब अन आभान्ट ग्वेंगाम्पबाट ब्यबसायिक फुटबल खेलिरहेकी नेपाली महिला फुटबलकी स्टार सावित्री भण्डारी `साम्बा´ले गोल गरेकी छन् ।

८६ औं मिनेटमा मैदान प्रवेश गरेकी साम्बाले लिलेविरुद्ध इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेकी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *