काठमाडौं। त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललाई सातौं सफलता मिलेको छ । नेपालका लागि प्रतिश जिसीले व्यक्तिगत तेस्राे विकेट लिएका हुन् ।
उनले यसअघि एकै ओभरमा दुई सफलता दिलाएका थिए । नवौं ओभरको पहिलो र पाचौं बलमा प्रतिशले नेदरल्यान्डका दुई ब्याटरलाई बोल्ड गरेका हुन् ।

Leave a Reply