काठमाडाैं । त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।
नेपालका लागि प्रतिश जिसीले एकै ओभरमा दुई सफलता दिलाएका हुन् । नवौं ओभरको पहिलो र पाचौं बलमा प्रतिशले नेदरल्यान्डका दुई ब्याटरलाई बोल्ड गरेका हुन् ।

Leave a Reply