काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपको अहिले भइरहेको उपाधि भिडन्तमा नेपालले जोर्डनविरुद्ध अग्रता लिएको छ । नेपालकी सविता रानामगरले २८ औँ मिनेटमा गोल गरिन् ।
डीबक्सबाहिर रेखा पौडेलले दिएको पासमा सविताले सेकेन्ड बार च्याप्दै गरेको प्रहार गोल भएको थियो ।

Leave a Reply