युट्यूबर मनोज मानव कारागार चलान

काठमाडौं । युट्यूबर मनोज मानव कारागार चलान भएका छन् । सामाजिक अभियन्ता तारा बरालको जाहेरीपछि नेपाल प्रहरीको साइबर ब्यूरोले युट्यूबर मनोज मानवलाई पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले केही दिनअघि मनोजलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *