काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नामिबियाविरुद्ध २ सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले सय रन नपुग्दै ४ विकेट गुमाएको छ।
नेपालले १० ओभरमा ४ विकेट गुमाएर ९२ रन जोडेको छ। चौथो विकेटका रुपमा कुशल मल्ल ३२ रनमा आउट भए।

Leave a Reply