काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले नामिबियाविरुद्ध खेलिरहेको नेपालले कसिलो बलिङ गरेको छ । नामिबियाले १० ओभरमा २ विकेट गुमाएर ६० रन जोडेको छ ।
नामिबियाले ३६ रनमा पहिलो विकेट गुमाएको थियो । करण केसीले माइकल भान लिंगेनलाई २० रनमा आउट गरे ।
नामिबियाले ४९ रन जोडेको अवस्थामा नेपालका कप्तान रोहित पौडेलले जेपी कोट्जीलाई आउट गरे ।

Leave a Reply