काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा नेदरल्याण्डविरुद्ध नेपालले २ परिवर्तन गरेको छ ।
नेपालले सोमपाल कामी र देव खनाललाई बेन्चमा राख्दै आरिफ शेख र गुल्सन झालाई टिममा राखेको छ ।
टियु क्रिकेट मैदानमा नेपाल्विरुद्ध नेदरल्यान्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
नेपालको टोली: रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, ललित राजवंशी

Leave a Reply