एमाले कैलालीमा को- को भएनन् निर्वाचित ? हेर्नुहोस् अध्यक्षदेखि सदस्य सम्मको मत परिणाम

कैलाली । नेकपा एमाले कैलाली जिल्ला नेतृत्वको लागि भएको निर्वाचनको अन्तिम परिणाम आइसकेको छ । अघिल्लो साता आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए ।

उद्घाटन भएको एक साता पछि निर्वाचनको नतिजा आएको हो । पदाधिकारीहरूको हिजै परिणाम सार्वजनिक गरिए पनि सदस्यहरूको मत परिणाम भर्खरै सार्वजनिक गरिएको हो ।

पदाधिकारी अन्तर्गत अध्यक्षमा यज्ञ ढुङ्गाना, उपाध्यक्षमा लोकेन्द्र बहादुर शाही, सचिवमा ममता प्रसाद चौधरी, उपसचिवमा चूडामणि भट्ट र महिला उपसचिवमा गङ्गा कुमारी चौधरी निर्वाचित भएका थिए

हेर्नुहोस् अध्यक्षदेखि सदस्यसम्मको मत परिणाम

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *