काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध नेदरल्यान्डले पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।
जारी लिगमा ३ खेल खेलेका नेदरल्यान्ड र नेपालले एक खेलमा जित र २ खेलमा हार बेहोरेका छन् । पहिलो खेलमा नेदरल्यान्ड नेपालसंग पराजित भएको थियो ।

Leave a Reply