हेटौँडा । वाफ महिला च्याम्पियनसिप अन्तरगत प्यालेस्टाइन विरुद्ध नेपालले पहिलो हाफमा अग्रता हासिल गरेको छ । नेपालकी स्टार सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो हाफको ४० औँ मिनेटमा गोल गर्दै टिमलाई १-० को अग्रता दिलाइन ।
नेपाल यस अघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । आज को खेलमा ताजाको अवस्था रहे या बराबरी मात्र भए पनि नेपाल समूह विजेताको रूपमा सेमिफाइनलको यात्रामा हुनेछ ।

Leave a Reply