नामिबियाविरुद्ध गुल्सनको ठाउँमा करणलाई खेलाइने

काठमाडौं। विश्वकप लिग-२ अन्तर्गत केहीबेरमा सुरु हुने नामिबियाविरुद्धको खेलमा नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ।

गुल्सन झाको स्थानमा करण केसीलाई मौका दिइएको हो। नेदरल्यान्ड्सविरुद्ध उत्रिएको टोलीमा बाँकी १० खेलाडीले भने नामिबियाविरुद्ध निरन्तरता पाएका छन्।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *