हेटौँडा । वाफ वुमेन्स च्याम्पियनसिपको आफ्नो पहिलो खेलको पहिलो हाफमा नेपालले सिरियाविरुद्ध ३–१ को अग्रता हासिल गरेको छ ।
वाफ वुमेन्स च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले सिरियाविरुद्ध ३ गोलको अग्रता लिएको छ ।
नेपालले १०औँ, १३औँ र १९औँ मिनेटमा गोल गर्दै टिमलाई मजबुत अवस्थामा लगेको छ ।
नेपालको लागि नेपालका लागि अमिशा कार्की, अनिता बस्नेत र सावित्रा भण्डारीले एक एक गोल गरे । तर पहिलो हाफको ४३ औँ मिनेटमा सिरियाले गोल फर्काउँदै पहिलो हाफ ३–१ को अवस्थामा पुर्याउन सफल भएको छ ।

Leave a Reply