नेपाललाई सातौं सफलता, कुशल र रोहित लिए विकेट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललाई सातौं सफलता मिलेको छ ।

नेपाललाई कुशल भुर्तेलले छैटौं र कप्तान रोहित पौडेलले सातौं सफलता दिलाएका हुन् । २७औं ओभरको तेस्रो बलमा कुशलले नेदरल्यान्डका वेस्ली बरेसीलाई शुन्यमा आउट गरेका हुन् ।

कप्तान रोहितले २७औं ओभरको दोस्रो बलमा शारिज अहमदलाई १ रनमा आउट गरेका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *