काठमाडौंको जडीबुटीमा भीषण आगलागी

काठमाडौं । काठमाडौंको जडीबुटीमा रहेको एक फर्निचर कारखानामा भीषण आगलागी भएको छ ।

आगो निभाउन यतिबेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै उपत्यकाका चार वटा दमकल प्रयोग गरिएको छ ।

आगलागीको कारण र भएको क्षतिको विवरण भने आउन बाँँकी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *