मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं। एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा अहिले नेपालले मलेसियासँग खेलिरहेको छ। पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाएर १८ रन जोडेको छ।

कविता कुँवर १२ रनमा खेल्दैछिन्। नेपालले टस जितेर ब्याटिङ सुरु गरेको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *