काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको फाइनल प्रवेशका लागि नेपालले मलेसियासँग खेल्दैछ ।
उक्त खेल मलेसियामा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
नेपाल र मलेसियाबिचको विजेताले यसै वर्ष हुने महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।
क्वाटरफानलमा कुवेतलाई ८ विकेटले पराजित गर्ने नेपाल सेमिफाइनलमा प्रदेश गरेको थियो ।
नेपालले समूह चरणमा हङकङ र भुटानलाई समान ८ विकेट र माल्दिभ्सलाई २१४ रनले पराजित थियो ।

Leave a Reply