काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका छन् ।
फागुन ७ देखि १० गतेसम्म चल्ने महासमिति बैठकको लागि तयार पारेको सांगठनिक प्रतिवेदन केन्द्रीय समितिको बैठकमा पेस गर्दै ०८२ मंसिर मसान्तभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

Leave a Reply