काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले पाँचौँ विकेट गुमाएको छ ।
पाँचौँ विकेटका रुपमा कुशल मल्ल आउट भएका हुन् ।
यसअघि कप्तान रोहित पौडेललाई १ रनमा आउट भएका थिए । ओपनरद्वय कुशल भुर्तेल शून्य र आसिफ ४ रनमा आउट भए ।
अनिल साहले ८ रन मात्रै जोड्न सके ।

Leave a Reply