नामिबियाविरुद्ध कुशल भुर्तेल पहिलो बलमै आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई पहिलो झटका लागेको छ ।

ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *