काठमाडौं । नेपाल क्रीकेट संघ (क्यान) क्यानडासँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ ।
क्यानले १६ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो । टोलीको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।
नेपाल ए टीम
विनोद भण्डारी (कप्तान), अशुन्तोष घरैया, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया

Leave a Reply