काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलमामा नेपालविरुद्ध कुवेतले पहिला ब्याटिङ गर्ने भएको छ । मलेसियाको बाँगीमा कुवेतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
समूह चरणको पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान ८ विकेटले पराजित गरेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २१४ रनले हराएको थियो ।

Leave a Reply