काठमाडौं । एसीसी महिला प्रिमियर लिगको आफ्नो तेस्रो खेलमा आज नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्दै छ ।
मलेसियाको क्वालालाम्पुरमा हुने खेल बिहान सवा ११ बजे शुरु हुनेछ ।
नेपाल लगातार दोस्रो जित निकाल्दै यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ ।
पहिला खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले हराएको थियो ।

Leave a Reply