काठमाडौं । एथलेटिक्सका दीपक अधिकारीले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्डको अवार्डले जितेका छन् ।
उनले क्रिकेट टिमका कप्तान रोहित पौडेल र आसिफ शेखलाई पछि पार्दै नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्दै आएको वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन् ।
एथलेटिक्सकी राजपुरा पछाईले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छन् । अनुशा मल्ल र पुष्पा भण्डारीलाई पछि पार्दै राजपुराले अवार्ड जितेकी हुन् ।

Leave a Reply