काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ अन्तर्गत पिपुल्स च्वाइस अवार्ड टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठले जितेकी छन् ।
मनोनयनमा परेका फुटबलका अनन्त तामाङ, कराँतेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठलाई पछि पार्दै श्रेष्ठले अवार्ड जितेकी हुन् ।

Leave a Reply