काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाललाई छैटौं सफलता मिलेको छ ।
नेपालका लागि कुशल मल्लले नेपाललाई छैटौं सफलता दिएका हुन् । कुशलले ३९ औ ओभरको चौथो बलमा दिलप्रीत बाजवालाई १९ रनमा आउट गरेका हुन् ।

Leave a Reply