काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।
नेपालका लागि कप्तान रोहित पौडेलले सफलता दिलाएका हुन् ।
३२औं ओभरको दोस्रो बलमा रोहितले पर्गत सिंहलाई ३८ रनमा आउट गरेका हुन् । यससँगै अर्धशतकीय साझेदारीमा ब्रेक भएको छ । सिंहले निकोलस किर्तनसंग मिलेर तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरे

Leave a Reply