काठमाडौं । क्यानडाविरुद्ध नेपालले २ सय रन पूरा गरेको छ । नेपालले ४५ ओभर १ बलमा ७ विकेट गुमाउँदै २ सय रन पूरा गरेको हो ।
क्रिजमा अहिले सोमपाल कामी १९ र सूर्य तामाङ २ रनमा रनमा खेलिरहेका छन् । नेपालका ओपनर कुशल भुर्तेल ६२, आरिफ शेख ३८, पवन सर्राफ १६, आसिफ शेख ८, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २० रन बनाएर आउट भए ।

Leave a Reply